भारतका स्थल सेनाध्यक्ष सेठ आज स्वदेश फर्किँदै

  • बुधबार ३ भौ २०८३ ०२:३७ AM
भारतका स्थल सेनाध्यक्ष जनरल धिरज सेठले आज स्वदेश फर्किँदैछन्। चार दिने भ्रमणमा आएका उनी आज स्वदेश फर्किन लागेका हुन्। सेठले प्रधानमन्त्री मङ्गलबार रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गरे। भेटमा नेपाली सेना र भारतीय सेनाबीच साङ्गठनिक सुदृढीकरणका लागि भविष्यमा हुन सक्ने सहकार्यका विषयमा छलफल भएको थियो। नेपाली सेनाको साङ्गठनिक तथा क्षमता अभिवृद्धिका लागि भारतीय