सांसदको गतिविधिमाथि प्रश्न उठेपछि रविले मन्त्रीसहित सांसदसँग अन्तरक्रिया गर्दै

  • बुधबार ३ भौ २०८३ ०२:४६ AM
प्रतिनिधिसभाको बैठकमा सरकार र पार्टीका सांसदहरूबीच नै असमझदारी देखिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मन्त्रीहरूसहित राखेर अन्तक्र्रिया गर्ने भएको छ। आज ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तक्र्रियामा पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई निर्देशन दिनेछन्। बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच बढिरहेको असमझदारी लगायतका गतिविधिमाथि समीक्षा हुने एक नेताले बताए। एक नेताका