कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

  • बुधबार ३ भौ २०८३ ०३:०१ AM
कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन्। सुदूरपीश्चम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेसका कमलबहादुर शाहले राजीनामा दिएपछि भट्ट साउन २९ गते एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए। भट्टले विश्वासको मत लिएपछि मात्र मन्त्रीमण्डललाई पूर्णता दिने तयारीमा छन्। हाल नेकपा एमालेका तर्फबाट तीन