आज विश्व फोटोग्राफी दिवस मनाइँदै

  • बुधबार ३ भौ २०८३ ०१:१३ AM
काठमाडौं  :  आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ ।  प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  फोटोग्राफीमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा