मङ्सिर १ देखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य
बुधबार ३ भौ २०८३ ०७:१३ AM
काठमाडौँ, भदौ ३ गते । काठमाडौँको व्यस्त बजार खिचापोखरीमा बिहानै मासु किन्न पुग्नुभएकी गृहिणी सबिता श्रेष्ठको मनमा एउटै जिज्ञासा उठ्छ, “मैले किनिरहेको मासु स्वस्थ पशुको हो कि होइन ?...