श्रमिकलाई डेढ करोड पारिश्रमिक भुक्तानी गराइयो

  • बुधबार ३ भौ २०८३ ०७:३३ AM
गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ ३ गते । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पछिल्लो एक महिनामा करिब डेढ करोड रुपियाँ बराबरको रकम श्रमिकको पारिश्रमिकबापत भुक्तानी गर्न सफल भएको...