कोशी प्रदेशसभा बैठक, दलित अधिकार विधेयक पेश हुने सम्भावना
बुधबार ३ भौ २०८३ ०७:५४ AM
शशिधर पराजुलीविराटनगर, भदौ ३ गते । कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत २३औँ बैठक ४३ दिनको अन्तरालपछि आज बुधबार दिउँसो १ बजे बस्दैछ । गत असार २४ गते बजेट पारित गरेपछि बैठक स्थगित...