साउनमै खस्कियो विदेशी लगानीको प्रतिबद्धता, २४ अर्बबाट झर्‍यो ३ अर्बमा

  • बुधबार ३ भौ २०८३ ०१:४४ AM
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता घटेको छ । साउनमा ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनमा १ सय ९१ वटा उद्योग तथा परियोजनामार्फत उक्त लगानी प्रतिबद्धता आएको हो । गत आर्थिक वर्षको साउनमा भने १ सय २७