काठमाडौं । फोनपेले जीवीसँग साझेदारी गर्दै ‘चेकआउट बाई फोनपे’ सेवा जीवीमा सुरु गरेको छ । यससँगै जीवीबाट अनलाइन सामान खरिद गर्ने ग्राहकले फोनपेमार्फत छिटो र सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन् । अब जीवीमा सामान खरिद गर्दा भुक्तानीको समयमा ‘चेकआउट बाई फोनपे’ छनोट गरी सहभागी मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्न सकिनेछ । यसले अनलाइन