काठमाडौं । शाओमीले नेपाली बजारमा नयाँ रेडमी १७ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले रेडमी १७ र रेडमी १७ फाइभजी गरी दुई मोडल बजारमा ल्याएको हो । लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरी यी फोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । रेडमी १७ सिरिजको मुख्य विशेषता ७,५०० एमएएच ब्याट्री हो । ठूलो