ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २५४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ३३, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४९, हर्न निषेधमा ४५, लेन क्रसमा ९६, अवस्था ठिक