काठमाडौं । आज (बुधबार) राष्ट्रिय सूचना दिवस मनाइँदै छ । नेपालमा हरेक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाइन्छ । २०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भइ भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको थियो । सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा यो दिवस मनाउने गरेको हो ।… Continue reading राष्ट्रिय सूचना दिवस मनाइँदै