दशक बित्दा पनि बनेन खोटाङको बाक्सिला सबस्टेसन, आयोजना अझै अलपत्र

  • बुधबार ३ भौ २०८३ १२:१६ AM
खोटाङ: जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा १० वर्षअघि नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन निर्माण सुरु गरिएको थियो। तीन वर्षभित्र सम्पन्न गर्ने गरी विसं २०७३ भदौमा भारतीय ठेकेदार कम्पनी एटुजेड