सैनिकमोडको होटलमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
बुधबार ३ भौ २०८३ १२:३५ AM
झापा : झापाको बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित एक होटलबाट प्रहरीले ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। मेची आँखा अस्पतालनजिक रहेको उमानन्द होटल एण्ड लजमा प्रहरीले विशेष सूचनाका आधारमा छापा मार्दा भारत बिहारको सुपौल जिल्ला