ब्रान्ड विवादले रोकियो काँकडभिट्टाको ‘न्यू हिकोला हेरिटेज’ सञ्चालन
बुधबार ३ भौ २०८३ १२:५२ AM
झापा : अर्काको ट्रेडमार्क र व्यावसायिक नाम प्रयोग गरेको भन्दै काँकडभिट्टामा सञ्चालनमा रहेको ‘न्यू होटल हिकोला हेरिटेज’लाई सो नाममा होटल सञ्चालन नगर्न उद्योग विभागले अन्तरकालीन आदेश दिएको छ। बिर्तामोड–४ मा रहेको होटल हिकोला हेरिटेज प्रालिले दिएको