आज देशभर वर्षाको सम्भावना, ५ प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

  • बुधबार ३ भौ २०८३ १२:५४ AM
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी,