भोजपुर : भोजपुर बजारको ऐतिहासिक पहिचानसँग जोडिएको सप्तधाराको संरक्षण र सौन्दर्यीकरण गरिएको छ। पानीको मुहान संरक्षणसँगै ढुङ्गेधारा, विश्रामस्थल, घेराबारा तथा आवश्यक अन्य संरचना निर्माण भएपछि सप्तधारा क्षेत्र थप व्यवस्थित बनेको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले