यूट्युबले सोमबार आफ्नो प्लेटफर्ममा भ्यू गणना गर्ने तरिका परिवर्तन गर्ने घोषणा गरेको छ। अब भिडियो चल्न सुरु हुनेबित्तिकै वा कोही लाइभ स्ट्रिममा जोडिनेबित्तिकै एक भ्यू गणना हुनेछ। गुगलको स्वामित्वमा रहेको The post कन्टेन्ट क्रियटरलाई राहत: अब यूट्युबको लाइभ भिडियो चल्नासाथै ‘भ्यू’ गणना हुने appeared first on Technology Khabar.