सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

  • बुधबार ३ भौ २०८३ ०६:२८ AM
काठमाडौँ, भदौ ३ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन)...