गुम्बाटोलवासीलाई कुहिरोको पानी

  • बुधबार ३ भौ २०८३ ०६:३८ AM
शेरबहादुर राईओखलढुङ्गा, भदौ ३ गते  । खिजिदेम्बा गाउँपालिका–५, मेले गुम्बाटोलमा कुहिरोबाट खानेपानी सङ्कलन गरी वितरण गर्न थालिएको छ । खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई वैकल्पि...