बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको आशंका
बुधबार ३ भौ २०८३ ०६:४१ AM
शिवशंकर मिश्राबारा, भदौ ३ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुराबाट तीन दिनदेखि बेपत्ता भएकी तीन वर्षीया बालिका गरिमा चौधरी मङ्गलबार साँझ मृत अवस्थामा फेला पर्नुभएको छ ।...