सामुदायिक विद्यालय सुधार प्राथमिकतामा

  • बुधबार ३ भौ २०८३ ०६:५३ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ३ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नीतिगत तथा व्यावहारिक पहल गरिने बताउनुभएको छ । काठमाडौँ...