अमेरिकी डलर महँगियो, अन्य मुद्राको के छ अवस्था ?

  • बुधबार ३ भौ २०८३ १२:३६ AM
काठमाडौं । आज अमेरिकी डलरको मूल्य बढेको छ । हिजो मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ २७ पैसा निर्धारण गरिएकोमा आज बढेर खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर