आज देशभर बादल, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा

  • बुधबार ३ भौ २०८३ १२:५४ AM
काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ