जीवनभरको कमाइले बनाएको चारतले घर आँखैअघि गर्ल्याम्म ढल्दा.....
मङगलबार २ भौ २०८३ ११:४० PM
गोरखा : साउन १८ गते सोमबार बिहान करिब ११ बजेतिर अविरल वर्षा भइरहेका बेला गोरखा नगरपालिका–९ लक्ष्मीबजारका मानसिंह गुरुङको घरमा एक्कासि केही चुँडिएको जस्तो आवाज आयो। केही सेकेन्डमै घरको आँगन चिरिन, छापिएका ढुङ्गा भत्किन र इँटाका