डिज्नी र बाइटडान्सबीच एआई मोडलको बौद्धिक सम्पत्ति सुरक्षाबारे सहकार्य

  • मङगलबार २ भौ २०८३ ०९:४९ PM
अमेरिकी मनोरञ्जन कम्पनी डिज्नी र चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले कृत्रिम बुद्धिमत्ता (एआई) बाट सिर्जना हुने सामग्रीमा बौद्धिक सम्पत्ति अधिकारको संरक्षणका लागि सहकार्य गर्ने भएका छन्। बाइटडान्सको सीडान्स भिडियो र सीड्रिम The post डिज्नी र बाइटडान्सबीच एआई मोडलको बौद्धिक सम्पत्ति सुरक्षाबारे सहकार्य appeared first on Technology Khabar.