टेस्लाले अगस्टमै साइबरक्याब सार्वजनिक सडकमा उतार्ने, कर्मचारीबाट सुरु हुने

  • मङगलबार २ भौ २०८३ ०७:५० PM
अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले आफ्नो स्वचालित रोबोट्याक्सी सेवा अन्तर्गतको ‘साइबरक्याब’ सार्वजनिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ। द इन्फर्मेसनले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार टेस्लाले अगस्टमै टेक्सासको अस्टिनबाट साइबरक्याबको सार्वजनिक The post टेस्लाले अगस्टमै साइबरक्याब सार्वजनिक सडकमा उतार्ने, कर्मचारीबाट सुरु हुने appeared first on Technology Khabar.