खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु, दुई बेपत्ता
मङगलबार २ भौ २०८३ ११:०६ PM
अनिल पराजुलीहेटौँडा, भदौ २ गते । हेटौँडा उपमहानगरपालिका –१९, बासुदेवस्थित खहरे खोलाले विद्यालयबाट घर फर्कदै गरेका चार जना विद्यार्थीलाई बगाउँदा एक जनाको मृत्यु भएको छ । दुई जना बेप...