म्याक्सस ई–टेरेनका ४४ वटा बुकिङ, भदौ १५ सम्म छुट अफर कायम

  • मङगलबार २ भौ २०८३ ०५:०२ PM
काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटरक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोका क्रममा म्याक्सस ई–टेरेन पिकअप ट्रकका ४४ वटा बुकिङ भएको जनाएको छ। बुकिङ भएका सवारीमध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सन रहेका छन्। कम्पनीले करिब तीन साताअघि मात्रै सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सनलाई रु. ८८ लाखमा बजारमा ल्याएको थियो। नाइमा मोबिलिटी एक्सपोका अवसरमा यसमा रु. २ लाख छुट दिइएको थियो। त्यस्तै, रु. १ करोड २८ लाख मूल्य रहेको प्रिमियम भर्सनमा रु. ५ लाख छुटको व्यवस्था गरिएको थियो। नाइमा मोबिलिटी एक्सपोका लागि मात्र घोषणा गरिएको छुट सुविधा ग्राहकको अनुरोधपछि केही दिन थप ... The post म्याक्सस ई–टेरेनका ४४ वटा बुकिङ, भदौ १५ सम्म छुट अफर कायम appeared first on Kalika Khabar.