आइएमई लाइफ इन्स्योरेन्सको ९ औं वार्षिकोत्सव अवसरमा अविष्कार केन्द्रसँग “न्यानो नानी” बेबी वार्मर वितरण सम्झौता

  • मङगलबार २ भौ २०८३ ०४:४६ PM
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी नवौं वार्षिकोत्सव मनाएको छ। नवौं वार्षिकोत्सवको सन्दर्भमा आइएमई लाइफ इन्स्योरेन्सले राष्ट्रिय अविष्कार केन्द्र (नेशनल इनोभेसन The post आइएमई लाइफ इन्स्योरेन्सको ९ औं वार्षिकोत्सव अवसरमा अविष्कार केन्द्रसँग “न्यानो नानी” बेबी वार्मर वितरण सम्झौता appeared first on Technology Khabar.