खोलामा आयो अचानक बाढी, चार विद्यार्थीलाई बगायो

  • मङगलबार २ भौ २०८३ ०३:२९ PM
हेटौँडा : हेटौँडा–१९ स्थित बासुदेव खोलामा आएको अचानक बाढीले चार विद्यार्थीलाई बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। एक विद्यार्थीको भने सकुशल उद्धार गरिएको छ। विद्यालयबाट घर फर्किने क्रममा निर्मल माध्यमिक