काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले भ्रष्टाचार, दलाल, तस्कर, मिटरब्याजी, भूमाफिया, बिचौलिया तथा सुदखोरविरुद्ध ‘जनकारबाही’ अघि बढाउने चेतावनी दिएको छ। पार्टीका महासचिव गौरवले जारी गरेको प्रेस विज्ञप्तिमार्फत जनताको जनजीविका र राष्ट्रिय स्वाधीनताका सवालमा संघर्ष गर्दै आएको