आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारसँगै दक्षिण कोरियामा युवाहरूका रोजगारीका अवसरमा गम्भीर जोखिम देखिएको केन्द्रीय बैंकको एक प्रतिवेदनले जनाएको छ। पछिल्ला चार वर्षमा युवाको रोजगारी दुई लाख ८५ हजारले घटेकामा The post एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम appeared first on Technology Khabar.