भदौ ५ गतेका लागि रास्वपाको केन्द्रीय समिति बैठक आह्वान

  • मङगलबार २ भौ २०८३ ०३:४१ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक यही भदौ ५ गते बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार शुक्रबार बिहान वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’ मा बैठक बस्न लागेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, २०८३ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी