पर्यटन व्यवसायमा एआई प्रविधिको उपयोग बढाउन तालिम

  • मङगलबार २ भौ २०८३ ०४:०१ PM
काठमाडौं । पर्यटन क्षेत्रका व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको छ । सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटरर्स (सोट्टो) ले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त पहल दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोगमा दुईदिने कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तालिम प्रदान गरेको हो । सोमबार र आज सञ्चालन