काँग्रेसको १५औँ महाधिवेशन कार्यतालिका सार्वजनिक, भदौ २४ मा वडा अधिवेशन

  • मङगलबार २ भौ २०८३ ०३:४३ PM
नेपाली काँग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रसम्मका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ सार्वजनिक गरेको तालिकाअनुसार अधिवेशनको निर्वाचन प्रक्रिया भदौ २४ गते वडा अधिवेशनबाट सुरु हुनेछ। काँग्रेसको विधानले वडा अधिवेशनलाई पार्टीको सबैभन्दा तल्लो तहको अधिवेशन मानेको छ। वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र