रुपाकोट रिसोर्टले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक

  • मङगलबार २ भौ २०८३ ०४:१३ PM
काठमाडौं । पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रमा स्थापित हुँदै आएको रुपाकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। आईपीओ निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी दुई पक्षीय सम्झौता भाद्र २ गते सम्पन्न भएको हो। सम्झौतासँगै रुपाकोट रिसोर्टलाई आईपीओ निष्कासनको चरणसम्म पुर्‍याउन… Continue reading रुपाकोट रिसोर्टले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक