इटहरी : इटहरी उपमहानगरपालिका,बजार अनुगमन शाखा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, इनरुवा सुनसरीको संयुक्त टोलीले मङ्गलवार इटहरीका विभिन्न उद्योग, कारखाना तथा पसलमा सघन बजार अनुगमन गरेको छ। अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको उत्पादन,भण्डारण