सञ्चारमन्त्रीले एनसेललाई भने- विगतमा भएका कमिकमजोरी पनि सच्याउने प्रतिबद्धतासहित आऊ

  • मङगलबार २ भौ २०८३ ०२:५४ PM
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सबै दूरसञ्चार सेवा प्रदायकले कानुनी र नियामकीय व्यवस्थाअनुसार स्वच्छ तथा व्यावसायिक ढङ्गले काम गर्नुपर्ने बताएका छन्। एनसेल आजियाटा लिमिटेडका प्रतिनिधिले आज सञ्चार मन्त्रालयमा गरेको The post सञ्चारमन्त्रीले एनसेललाई भने- विगतमा भएका कमिकमजोरी पनि सच्याउने प्रतिबद्धतासहित आऊ appeared first on Technology Khabar.