दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान र सरकारबीच औपचारिक वार्ता सुरु

  • मङगलबार २ भौ २०८३ ०२:१३ PM
काठमाडौं । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच आजबाट औपचारिक वार्ता सुरु भएको छ। महाअभियानले उठाएका मागहरूको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु भएको हो । नेपाल सरकारको तर्फबाट सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था,