काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्नो “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई स्थापना कालदेखि IPO जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । सोही सेवा अन्तर्गत रुपा–६, मैदान कास्कीमा कारोबार कार्यालय रहेको रुपाकोट रिसोर्टको प्रचलित कानुनको अधिनमा रही भविष्यमा सर्वसाधारणहरुमा प्राथमिक शेयर (IPO) निष्कासन गर्नको लागि