प्रशिक्षार्थी र आवासीय चिकित्सकको निर्वाह भत्ताबारे प्रधानमन्त्री कार्यालयको चासो

  • मङगलबार २ भौ २०८३ ०३:१३ PM
काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालय सिंहदरबारमा मंगलबार प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने अवधि, उनीहरूको व्यावसायिक दक्षता तथा चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा आयोजित छलफलमा चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, शिक्षा तथा खेलकुद