काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ १५औं महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार भदौ २४ गतेदेखि महाधिवेशनका लागि अधिवेशनहरु हुनेछन् । सार्वजनिक कार्यतालिकाअनुसार गाउँ–नगरको वडा अधिवेशन भदौ २४ गते हुँदा गाउँ–नगर अधिवेशन भदौ २७ र प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते हुने भएको छ । यस्तै असोज १ गते प्रतिनिधिसभा क्षेत्रीय