काठमाडौं । नेपाली बजारमा विद्युतीय एसयूभीको आकर्षण बढिरहेका बेला बहुचर्चित ‘नाम्मी भिगो ई टु’ नेपाल भित्रिएको छ। नेपालका लागि डोङफेङ नाम्मीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नयाँ भेरियन्ट सार्वजनिक गर्न लागेको हो। हाल नेपाली बजारमा उपलब्ध नाम्मी भिगो ई टु प्लसले पाएको सफलतापछि कम्पनीले थप ग्राहकको पहुँचमा पुर्याउने उद्देश्यले नयाँ ई टु भेरियन्ट ल्याएको हो। यसलाई ई टु प्लसभन्दा केही किफायती मूल्यमा उपलब्ध गराउने तयारी गरिएको छ। ‘नाम्मी भिगो ई टु’मा ९९ किलोवाटको फ्रन्ट–ह्विल ड्राइभ मोटर जडान गरिएको छ। यसले २९० एनएम टर्क र १८१ हर्सपावर उत्पादन गर्छ। गाडीमा ४४.९४ किलोवाट–घण्टाको लिथियम ... The post नाम्मी भिगो ई टु नेपालमा भित्रियो, ३९ लाखदेखि मूल्य पर्ने अनुमान appeared first on Kalika Khabar.