काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ३०० भन्दा बढी विद्युतीय गाडीको बुकिङ प्राप्त गरेको जनाएको छ। भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन भएको एक्स्पोमा लिपमोटरको स्टलमा उल्लेख्य भीड लागेको कम्पनीले जनाएको छ। विशेषगरी हालै नेपाली बजारमा सार्वजनिक गरिएका लिपमोटर सी१० र सी११ मोडलप्रति ग्राहकको आकर्षण देखिएको कम्पनीको भनाइ छ। लिपमोटर सी१० मा १४५ किलोवाटको मोटर, ५३ किलोवाट–घण्टाको ब्याट्री र सीएलटीसी मापदण्डअनुसार ५०५ किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ। यसमा ५१० लिटरको बुट स्पेस तथा विभिन्न आधुनिक सुरक्षा प्रविधि उपलब्ध छन्। त्यस्तै, लिपमोटर सी११ ले पनि एक्स्पोमा ... The post नाइमा एक्स्पोमा लिपमोटरलाई ३०० भन्दा बढी गाडीको बुकिङ appeared first on Kalika Khabar.