धनगढी : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। सभामुख भीमबहादुर भण्डारीले मंगलबार देउवालाई प्रदेश सभा सदस्य पदबाट पदमुक्त गर्ने निर्णय गरेका हुन्। प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार कुनै जानकारी