स्थानीय निर्वाचनको तयारीमा रास्वपा, केन्द्रीय समिति बैठक बोलायो

  • मङगलबार २ भौ २०८३ ०१:४७ PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय निर्वाचनको तयारीसहित विभिन्न सांगठनिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक आगामी शुक्रबार भदौ ५ गते बिहान ११ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय