सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन दोस्रो साता भएको साम्प्रदायिक झडपको मुख्य कारण सामाजिक सञ्जालको गैरजिम्मेवार प्रयोग र राजनीतिक नेतृत्वका विवादास्पद अभिव्यक्ति रहेको स्थलगत अध्ययन प्रतिवेदनले औंल्याएको छ। सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य