तोकिएको भन्दा धेरै मूल्य लिएर ग्राहक ठगेको भन्दै काठमाडौं महाराजगंजस्थित ओलीज स्टोरलाई सरकारी निकायले कारबाही गरेको छ। ओलीज स्टोरसहितका उपभोक्ता ठगी गर्ने तथा कानुन विपरीत सञ्चालनमा रहेका व्यावसायिक फर्महरूमाथि वाणिज्य, The post तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गरेर ग्राहक ठगी गर्ने ओलीज स्टोरलाई २ लाख जरिवाना appeared first on Technology Khabar.