सर्पको टोकाइबाट युवतीको मृत्यु

  • मङगलबार २ भौ २०८३ ०७:०४ PM
साहारा लिम्बू फुङलिङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका –९ सिद्धिडाँडामा सर्पले टोक्दा १९ वर्षीया युना मादेन लिम्बूको मृत्यु भएको हो...